Posted by: timi_mero_sathi November 9, 2004
KABITA
Login in to Rate this Post:     0       ?        
उराठ भयो जिबन अमृत पिउन खोज्दा खोज्दै विख को पो मलाइ लत बस्यो हासो मलाइ मन नपर्ने होइन तर आसृ सगं पो मेरो माया बस्यो तिमृो छाया पनि मलाइ ताजमहल थियो तर मसान पो मलाइ चिठामा मिल्यो माया गर्न नजानेको होइन तर बिछोड संग पो मेरो कृरा मिल्यो डृबोस संसार बरु अमृतको प्यालामा मेरो साथि तिमि- देउ मलाइ बिसको प्याला एक एक घृटको पिइ भन्ने छ बिस नै मिठो बरु
Read Full Discussion Thread for this article