Posted by: Burga-Flippa September 19, 2016
koi bachau malai
Login in to Rate this Post:     1       ?         Liked by

बिहे गर्न त मन मलाई नी थियो तर अमेरिकी ग्रीन कार्ड छैन आफु संग । अमेरिका छाडेको नी बर्षौ भयो ।

क्यानाडाको ग्रीन कार्डले काम चल्छ भने चैनी North America को चाल चलन जाने बुझेकी एऊटी मोरीलाई बिहे गरी क्यानाडा भित्र्याउने रहर थियो ।
Last edited: 19-Sep-16 08:16 PM
Read Full Discussion Thread for this article