Posted by: BondJamesBond September 19, 2016
Login in to Rate this Post:
0
?


बरु क्यास मा मिनिमम वेज काम गरेको भाई हरुले बिसौ हजार जोगाई सके, आफु भने त्येही मिनिमम वेज को ७-८ टाइम्स बढी कमाउदा पनि जोगाउन सकिएन. लौ न भाई आइडिया देउ न कसरि जोगाउने पैसो? एंड गुड गोइङ्ग भाई, उमेर मा पैसा जोगौदै छौ. पछि एकदम काम लाग्छ.