Posted by: ktmpost September 19, 2016
हाँस्यकलाकार सन्तोष पन्तलाई यौन दुर्व्यबहारको आरोप सहित प्रहरीमा उजुरी (भिडियो)
Login in to Rate this Post:     0       ?        

प्रकाशित मिति: आइतबार, आश्विन ०२, २०७३    समय: २१:३९:४४ 

ताजाखबर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन् ।

केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गरेको उजुरीमा छ ।

भिडियो:

- See more at: http://etajakhabar.com/09/18/31692#sthash.woChkUoM.dpuf
Read Full Discussion Thread for this article