Posted by: atomic September 17, 2016
दाँया छातीतिर समस्या
Login in to Rate this Post:     0       ?        
ईन्सुरेन्स लिएर चेक गरे राम्रो । तर चाँडो , सस्तो चेक अप को लागी " urgent medial stop" हरू धेरै जसो थुप्रो ठाँउ मा छन , इन्डियन, चाईनिज, खेरै ले नै चलाएका । दुखाई पहिले देखि नै थियो , अहिले झन बढेको हो भने , पत्ता त लाउनै पर्छ ।
बिधार्थी हो भने मलाई थाहा भएको ISO Insurance ho, काम बाट हो भने अझ सस्तो पर्नपर्ने हो ।
Health Insurance त सँधै का लागी लिए हुन्छ । हामी मरे पछि पैसा आउँछ भनि life insurance लिन्छौं, गाड़ी देमेज हुन्छ भनि car Insurance कम्पलसरी लिन्छौं , Health insurance चाहीं किन नलिने त । सबै ले डाक्टर यादव ले झै घन्टा नि मुफ़्त मा उपचार पाउँदैन क्यारे ।।।
गेट वेल सून !
Read Full Discussion Thread for this article