Posted by: k vo September 17, 2016
दाँया छातीतिर समस्या
Login in to Rate this Post:     0       ?        
इंस्ताग्राम ज्यु
त्यता आउन अलिक समस्या छ।
मगोर्खे ज्यु
एस्तो भाईरक्छ बारम्बार। कहिले कही अलिकती बढी दुक्छ कहिले अलिक कम। मेरो सन्का चाइ ग्यस्ट्रिक मा छैन। मलाई भएको सिम्टोमस एसो नेट मा हेर्दा चै नुमोथोरक्स् सग मेल खान्छ अब चै कुनै इन्सुरेन्स लिनइ पर्ने भयो। खाने कुरामा चाइ कुनै कम्प्रमाइज गर्दिन म। मज्जाले बजाएर खान्छु। त्यस्तो ग्याप राख्दिन.
सर्ट टर्म इन्सुरेन्स लिदा कुन ठीक होला अनी तुरुन्तै जचाउन सकिन्छ त्यस्तो ले? कतिको फाईदा होला नि?
Read Full Discussion Thread for this article