Posted by: magorkhe1 September 17, 2016
दाँया छातीतिर समस्या
Login in to Rate this Post:     0       ?        
छाती दुख्ने समस्या थियो ? अनि के भन्थ्यो त नेपालका डाक्टरले ? ४-५ पल्ट सम्म चुरस पीए हुन्छ भनेका हुन् ?

चुरस छुदै नाछुनुस | कहिले काही ग्यास्ट्रिक को कारणले पनि छाती दुखेको हो कि अरु केही ( पेट ) छुट्याउन गाह्रो हुन्छ |
बिहान चिया कफी मात्र पिएर काममा जाने अनि १-२ बजे लन्च खाने दीउसो पेप्सी कोला मात्र पिएर बस्ने गर्नु हुन्छ होला ? एक ताका तेसै गरिन्थ्यो | कहिले काही त एउटा कोक पीए पछि भोक पनि मार्थ्यो | यो बिसयमा ( खान पिन ) पनि ध्यान दिनु होला |
Last edited: 17-Sep-16 12:37 PM
Read Full Discussion Thread for this article