Posted by: tito-satya September 17, 2016
essay
Login in to Rate this Post:     1       ?         Liked by
साँच्ची यसलाई चलाउन त गु लाइ नै चलाए जस्तै भयो हौ यो साझा मा !
हैन यसले के सोच्छ आफु लाइ अनि अरु लाइ !
बाफ रे बाफ ! धन्य छन् हाम्रो नेपाली दाजु भाइ यसले शोधेको प्रस्न को जवाफ दिन्छन !
साला, मेरो त दिन नै खराब रहेछ यो गु हो भन्ने थाहा हुदा हुदै यसलाई सम्झाउने प्रयास गरे !
हैन हौ ! यसको त बाउ आमा पनि पछुताउदै होलान यसलाई जन्म दिएर !
कस्तो कुलंगार रहेछ हौ यो त !
बेक्कार यो comment गरे, फेरी यो गु को कत्ति आपत्तिजनक शब्ध सुन्नु पर्ने होला ! पुरै weekend नै खराब हुने भयो मेरो त अब
Read Full Discussion Thread for this article