Posted by: magorkhe1 September 14, 2016
Login in to Rate this Post:
0
?
मैले कमेन्ट गरेको एउटालाई माईग्रेन हुन्छ तेसैले गर्दिन भन्दा भन्दै पनि गर्न पुगेको छु | हैन कहिलै नदेखेको र कसैको बिबाहमा गएर देखेर सोधेको होकी आफ्नो पनि हुनलागेको छ तेसै गर्लान भनि अहिले देखिने चिन्ता ग्रस्त हुन् पुगेको हो ?