Posted by: sidhasojhoketo September 14, 2016
URGENT!! Lost Passport
Login in to Rate this Post:     0       ?        
मेरो एकजाना US मा PhD गर्दैगरेको साथी Conference को लागि Canada गाको, झोला चोरिभएर पास्पोर्ट हराएछ, आजै । US फर्किने सबभन्दा छरितो उपाय अब के होला ? परेको, भोगेको, देखेको, सुनेको, बुझेको वा जानेकोले बताईदिनुहोला ।
Last edited: 14-Sep-16 05:31 PM
Read Full Discussion Thread for this article