Posted by: ujl September 6, 2016
सानो काम गर्दा सानो huincha?
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो बिचार/ यो संसारमा बाँच्नको लागि लोक-सेवा नगरी सुक्खै छैन/ कर्म-भुमि पृथ्वीमा भाँडा माझ्नु पनि लोक-सेवा हो र डाक्टरको जागिर खानु पनि लोक-सेवा नै हो/ काम सानो ठुलो हुदैन, तर मान्छेको मानसिक्ता सानो ठुलो हुन सक्छ/ नेपाल बिग्रेको कारण पनि येही सानो ठुलो मानसिक्ताले नै हो/
Read Full Discussion Thread for this article