Posted by: magorkhe1 September 5, 2016
Startup vs franchise
Login in to Rate this Post:     2       ?         Liked by
बढीजान्ने : किन टाउको दुखाई धन्यबाद दिए दिएनन भनेर ?
सन्तान थरि थरि अनि छिराई का कारण थरि थरि | बमसेल छोड्यो अनि रमित हेर्यो |

धेरै जसो म पुराना गाउले उखानले साझा भर्ने गर्छु अनि बुझ्दैनन् | यो पनि तेस मध्दे एक हो |
गाउमा नब बिबाहित जोडी | एउटा चतुरमान दाइ चै खेत जोत्न गएको बेला भाउजुलाई भन्न पुग्छ हाम्रा दाइ को पसिना त गुलियो खालको आउछ अनि उता खेत जोत्न गएको दाईलाई चैँ भन्न पुग्यो भाउजुको टोक्ने बानि छ अरे नि ?
दिउसो खाना पुर्याउन गएकी भाउजु पसिना गुलियो छ कि छैन भनि मौका पर्छ कि भनि नजिक जाने अनि दाइ चै टोक्छे भनि पर पर सर्दै जाने |
उता त्यो मुर्धा भने आनन्द लिने |
यस्तै खालेपनि देखिन्छन |
Read Full Discussion Thread for this article