Posted by: instagram August 31, 2016
वर्षको ३६४ दिन बाउ लाइ बाल...
Login in to Rate this Post:     3       ?         Liked by
यो सामाजिक संजाल को नौटंकी ले चै मेरो नी पारो तात्छ । कोई कोई को बाऊ आमा फेसबुका हुन्छन् तीनि हरु को नौटंकी अली अली जायज हुन्छ तर बाऊ चै गाऊँ मा गोवर सोरी रा हुन्छ छोरी चै "I miss you daddy I love you " रे फेसबुका । अगि एउटा को पोस्ट तेस्तै देखेर पारा ताती सक्या थो । तेरो बाऊ लाइ फोन गरेर भन न भन्न मन लाग्या थियो । फेरी कसै कसैले हान्ने गोरु भनेर आरोप लागौछान साझा मा फेस बुका नी के हान्नु भनेर चुपो लागे ।
Read Full Discussion Thread for this article