Posted by: KhooChheeng August 31, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     0       ?        
Kiddo

कोही जनताको छोरो रास्ट्रपति हुने? त्यो त मलाई बानि नै छैन; मलाई त बानि छ, जातको, पुर्खौली खान्दानको, खूचींग खूचींग खूचींग!
lamjung ko सब्दहरुमा:
"राम्रो छवी राख्नुभएको रास्ट्रपती र त्यो भन्दा अघिको राजनैतिक क्यारियर समेत सफा भएका"? मलाई तेस्तो त झन् बानि नै छैन; बानि छ त प्राडो पजेरो महामानवको, खूचींग खूचींग खूचींग!

मधेश पहाड हिमाल सबै एक हो नेपाल भन्ने जनकपुरको छोरा छोरी कोहि छ? मलाइ त बानि नै छैन; मलाई त आफ्नो कुर्सिको मात्र माया गर्ने महामानवको वानी छ; खूचींग खूचींग खूचींग!

गणतन्त्र र नियम कानुन अनुसार चल्ने, संबिधान सभाले बनाएको संबिधान शिरोपर गरि सहि गर्ने जनताको छोरो रास्ट्रपति कोहि छ? मलाई त बानि नै छैन; मलाई त परे तिवारी नत्र गोतामे गर्नेहरुको मात्र बानि छ; खूचींग खूचींग खूचींग!

हो मलाई त कुम्ल्याउने हरु सित मात्र बानि छ जो "आफ्नॊ धन " खर्च गरेर उपचार गर्छन; "आफना नेपाली" सन्तति को भविष्य उज्यालो पार्छन ;

मलाई उहाको उदाहरनिय व्यक्तित्वको के मतलब ? उहाले खेलेको नमुना अभिभाव्वक भूमिका को के मतलव? बातावरण र विकाशकोलागि काम गरिरहने, आफ्नो अनुभव देशकोलागी समर्पण गर्नु भएको, राजनीतिबाट माथि रहनु भएको मा कीन मतलब गरु? बरु मलाई त वहाको रोग निको होला र फेरी तेस्तो भूमिका खेलिरहनु होला भन्ने चिन्ता छ; मलाई त जनताको छोरो मेरो रास्ट्रपति बनेको बानि नै छैन नी हो;

मलाई त बानि छ, कुम्ल्यौनेहरुको

तेसैले यो KhooCheeng को
खूचींग खूचींग खूचींग!


Read Full Discussion Thread for this article