Posted by: Bichitra_Kumar August 26, 2016
Login in to Rate this Post:
1
?
Liked by
तेसो भए त मंदिर को मूर्ति पनि ढुङ्गा मात्र हो । बाइबल , कुरान , गीता कागज़ का टुकड़ा मात्र हुन जून त्यों बेला मा छापीएको पनि थिएन ।
Einstein ले लेखेको किताब Einstein हो ? Einstein को बारेमा लेखेओ किताब Einstein हो?
धर्म को बारेमा लेखिएका किताब धर्म होइनन, किताब मात्र हुन्,
शिब को मुर्ति शिब होइन शिब को ढुंगा को मुर्ति मात्र हो
प्रतेक , मन्दिर , मस्जिद , चर्च, ढुंगा माटो ले बनेको हुन्छ तेसो भन्दै मा ढुंगा , माटो , काठ मन्दिर मस्जिद होइन , तिनै ढुंगा माटो काठ ले तोइलेत बन्छ
रसबरी दुध बाटो बनेको हुन्छ तर पनि दुध रसबरी होइन, दुध पिएर रसबरी को स्वाद आउदैन
वाइन अंगुर बाट बनेको हुन्छ तर अंगुर वाइन होइन
तेस्तै देउता को मुर्ति ढुंगा बाट बनेको हुन्छ तर मुर्ति देउता होइन न ढुंगा नै देउता हो
बुद्ध ले न खादा प्रयोग गरे, न खादा प्रयोग गर्नु भनेर उपदेश दिए
कतिपय देउता लाई सिन्दुर अबिर लगाइन्छ तर सिन्दुर अबिर केमिकल्स हुन्, सिन्दुर त अझ बिष हो
अब मुर्ति ढुंगा ले बनेको हुन्छ भन्दै मा ढुंगा चर्पी मा प्रयोग नगरनी ?
बुद्ध ले निर्बण को लागि गर परिवार छोडे, संसारिक मोह त्यागे तर हामि हरु कुनै समय मा सुरु भएको एउटा चलन को लागि झगडा गर्दै छौं , बहस गर्दै छौं . कुनै समय मा कसैले चलाएको चलन को फरक तरिका ले चलायो भने हामी लाई मन पर्दैन
साएद येही हो हामि र बुद्ध मा फरक
e = mc2 घोकेर कोइ Einstein हुदैन, बैज्ञानिक हुदैन
बिहार मा गएर , बुद्ध सम्बंदी किताब पढेर , गुम्बा मा गएर कोइ बुध्हिस्ट हुदैन
e = mc2 को टोपी लगाएर नया फर्मुला दिमाग मा औदैना
खादा ओढेर , ओधायेरा , चढाएर कोइ धर्मात्मा हुदैन, बुद्ध खुसि हुदैनन्