Posted by: Bichitra_Kumar August 26, 2016
Login in to Rate this Post:
2
?
Liked by


होइन गुप्ताङ्ग लाई किन येसरी हेपेको ? हाम्रै शरीर को एक भाग होइन र ? गुप्ताङ्ग को गल्ति के ?
गुप्ताङ्ग नभए श्रिस्टि हुदैन.
खादा भनेको कपडा मात्रै हो
बुद्ध धर्म मा बुद्ध को उपदेश अपनाउनु भनेको छ , कुनै समान प्रति चाहिने भन्दा बढी लगाब नराख्नु भनेको छ
खादा भनेको बुद्ध होइन, बुद्ध को उपदेश होइन , बुद्ध को पाला मा खादा पनि थियो कि थिएन ,
हामि नेपाली चाहिने भन्दा बढी emotional भाको हो कि