Posted by: atomic August 26, 2016
A question about divoce
Login in to Rate this Post:     1       ?         Liked by
साझामा परामर्श दिने ज्ञानी र बिद्वान हरू भन्दा बरू एउटा वकिल सँग नै ईलाज गरे ठीक होला कि ! उसै नि पारपाचुके हुनै ला हो क्यारे , कागजात बनाउन र गराउन नि आखिरमा चाही हाल्छ । avvo.com मा यी प्रश्न को समाधान भेटाउन नि सक्छ । हाम्रो साझा का अफिसियल लयर "बन्दना" जी लाई कन्टेक्ट पो गर्ने हो कि ???
Read Full Discussion Thread for this article