Posted by: magorkhe1 August 25, 2016
खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी
Login in to Rate this Post:     0       ?        
साथि हो मैले खादा पनि किनेर ल्याए अब चाहियो फोटो खिच्ने मान्छे | घरमा ८-१० मेगा पिक्सेल को DSLR क्यामरा पनि छ मात्र फोटो खिच्ने मानिस को खाचो छ |
हैन कुरा सच्याउनु पर्यो | म नै हुन्छु फोटोग्राफर बरु खादा लागाएर मोडेल गर्ने बयस्क को खाचो छ भन्नु पर्यो | जाठो तौल पनि १५० बाट घटेर १३७ पुग्यो ९ घण्टा काम गर्दा पुठ्ठा (butt ) दुखेर हैरान | सबै भन्दा नरम कुर्सि खोजेर ल्याएको तै पनि काम गरेन | अर्को कुनामा काम गर्नेले butt lift गर्दा ठिक हुन्छ भनि त्यो गर्नलाई पनि कता बाट सार्नु बोसो | भुडिमा भएकोले पुग्दैन अनि त्यो पनि सारे पछि कुप्री नै पर्ने होला |

लौ कोहि हुनु हुन्छ खादा लगाएर मोडेल गर तयार कृपया Inbox खबर पाउ |
७/२४ नै हुन्छु साझामा |
Read Full Discussion Thread for this article