Posted by: magorkhe1 August 23, 2016
More than religion, Nepal needs Love
Login in to Rate this Post:     1       ?         Liked by
मैले सुनेको एउटा उखान " सास भी कभी बहु थि " तेही बुहारी सासु भए पछि महा-सासु को रुप देखाउन पछि पर्दिन |
यो एउटा चक्र हो आफुलाई पर्दा हार गुहार गर्ने अनि अरुलाई पर्दा थपडी मारी मारी हास्ने | हाम्रो चरित्र बडो अनौठो छ |
शिक्षा ले मानसिकता परिवर्तन गर्दैन : पढे लेखेको मान्छे स्वार्थि र मुर्ख भए भने देशै दुबाउछन |
Read Full Discussion Thread for this article