Posted by: magorkhe1 August 23, 2016
आज यो उखान " ज्वाँई तपाईंको टोपी चै मेरो " सम्झन पुगे |
Login in to Rate this Post:     0       ?        
रास्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रंप लाइ पनि यस्तै रोगले च्यापेको छ  | गिदडकि खाल बदलिजा सकती है लेकिन आदते कभी नही भनेको यही हो | बिरालोले आची लुकाउन र कुकुरले खान छोड्छ र ? 
काठमण्डौ शहरका फुतपाठमा बसेर भिक्षा माग्ने हरुमा बिसुद्द नेपाली मगन्ते परे भने  १०-२० रुपैया पाउ भन्छन रे | यो झ्याक्ने ले अफ्रिकन र ल्याटिनो  सङ मागेको भोट् ठ्याकै नेपाली मग्न्तेको जस्तै छ |

काला र खैरो छाला संग भोट माग्न लाइ सहकर्मीले जे लेखेर दिए पनि उसको मुख बाट निस्की हाल्यो झनै दुर्गन्धित् भएर | 

http://www.msn.com/en-us/travel/other/trump-to-black-voters-what-do-you-have-to-lose/vp-BBvPuh8 

कता हरायो सेतोकेटो टास टुस गरि गरि ट्रंप को महिमा गाउदै थियो ashisme हराए झैँ हरायो |

Last edited: 23-Aug-16 08:10 PM
Read Full Discussion Thread for this article