Posted by: atomic August 22, 2016
applying for mrp and temporary passport
Login in to Rate this Post:     0       ?        
श्रदाजी लाई हाम्रो नेपाली दूतावास को नीति नियम को सूचना बाट अमेरिकी लामो बसाईंको क्रम का दौरान बन्चित हुनु भा जस्तो छ । के गर्ने नेपाली अफिस को पारा त त्यसतै छ । अब तपाई आफै डी.सी गई काम थाल्नु भो भने १ महिना मै नि काम बन्छ । टेमपोररी भन्दा नि १ महिनामा बन्नै परमानेन्ट बनाए बेस, तर फ़िज़िकली डी. सी मै पुग्नु पर्ने अवस्था मा । खैर नेपाली मा लेखे छु , आशा छ बुझिन्छ होला । हिजो एउटा डाम्ना सँग मुखा:मुख पर्यो । मेरो नेपाली लेखेको मा उस्लाई आपत्ति भो रे, उसले पढ्न सकेन रे । नेपालमा पल्स २ सम्म पढेर आएर , यहाँ १० बर्स बस्यो भन्दैमा नेपाली लेख्न र पढ्न नसकेको झै गर्छन । होला अलिक अप्थयारो तर नबुझने त हैन नि । आई होप! यू नो वहाट् आई मीन श्रद्धा जी !
आशा छ तपाई को काम अमेरिकामा लक्की काम पाएका ती असूर हरूले चाँडै सकाउन , अनि नेपाल का कर्मचारी ले नि ।
Read Full Discussion Thread for this article