Posted by: magorkhe1 August 21, 2016
!!!तीजको चेतावनी!!!
Login in to Rate this Post:     1       ?         Liked by
मंगले ब्रो : आजभोलि सुन जस्तै देखिने गहना हरु पाइन्छ |
मोटर साइकल चढेका दुइ जनाले दिउसै एउटी महिलाको दाम्लो जस्तो मोटो सिक्री उडाए | अर्को दिन तेस्तै बेला आएर नक्कली सिक्री लगाएर हामीला झुक्याउने भन्दै गालि गर्दै सिक्री फ्यालेर गए रे ( सत्य घटना ) ?
Read Full Discussion Thread for this article