Posted by: magorkhe1 August 21, 2016
Nepalese population in the US
Login in to Rate this Post:     0       ?        
म जन्मेको गाउ बाट ५ परिवार आइ पुगेका रहेछन सहर को कुरै नगरौ | मैले कलेज जादा २ घण्टा ड्राइभ गरेर अर्को नेपाली कहा जान्थ्यौ | अहिले त्यो ठाउमा २०० परिवार छन् रे |
मेरो बिचारमा घटीमा ३ लाख हुनु पर्छ |
भुटानी नेपालीको मन मस्तिस्कमा नेपालि नै छ | जाठो हाम्रो देशका प्रधान मन्त्रि हरुले ४०-५० लाख भारतीयलाई नेपालि नागरिकता बाडे तर यिनलाई नेपालि नागरिकता दिन सकेनन | अनि अमेरिका छिरेका लण्डमा बुद्दि बोकेका हरु DV पर्नेलाई हेय गरेर हेर्छन | जाठाहो तिम्रो नेपालि नागरिकता ले तिम्लाई सुद्द नेपालि नागरिक बनाए पनि ति भुटानी हरुले नेपाल प्रति तिमि भन्दा धेरै स्रद्दा र माया गरेरको देखेको छु |
Read Full Discussion Thread for this article