Posted by: shiva_linga August 21, 2016
gazzabko article
Login in to Rate this Post:     3       ?         Liked by
गच्छदार अहिले किताब लेखिरहेछन् । उनको कृतिको नाम हो, मन्त्री खाने एक सय एक तरिका ! उनलाई फेरि मन्त्री खाने बाध्यता आइलागेमा किताब प्रकाशन ढिलो हुने र कृतिको नाम पनि फेरिने प्रकाशकले बताएका छन् । त्यसपछि कृतिको नाम हुनेछ, मन्त्री खाने एक सय दुई तरिका !

http://nepal.ekantipur.com/news/2016-08-19/20160819203513.html
Read Full Discussion Thread for this article