Posted by: mangale August 21, 2016
!!!तीजको चेतावनी!!!
Login in to Rate this Post:     1       ?         Liked by
तीजको चेतावनी!

यसपालीको हरितालिका तीजको पावन अवसरमा िक्रपाया ५ किलोको नक्कली वा सक्कली सुन लाएर ननाच्नु होला। कारण गहानाको वजनले घॉटी गरधनमा पिडा हुने, छमछमी नाच्नमा अवरोध हुने, चोर-डाकाहरुको नजर पर्ने, साथी संगिनीको ईर्ष्या बढ्ने तथा पुरूष वर्गको आय-आरजनमा नकारात्मक असर परनुका साथै आर्थिक सकंलन गर्न को लागी हम्मे हम्मे पर्ने र अरु मानसिक तनाव हुने भएका कारण यसपालीको तीज केवल एक सरो वुट्टा नभरेको रातो सारी र रातो र पहेंलो पोते र चुरा लगाई पति-पत्नी र सपरिवारको सफल जीवनको कामना गर्दै मोवाइल वाकसमा लुकाएर छमछमी नाचेर यो तीज मनाउन हार्दिक अनुरोध गर्दछु ।

उहि मँगले ।

पि.एस. ..यस्तरी नाचौं मानौं कि फेसबुक र ट्याग भन्ने चिजै छैन, जुकरवर्ग उसको बाउको वीर्यमा नि छैन।
Read Full Discussion Thread for this article