Posted by: magorkhe1 August 17, 2016
ADHD, Depression अनी साझा
Login in to Rate this Post:     0       ?        
साइला बाजे घत्लागने गरि दियौ नि ? कम्प्लेन होईन साझा छिर्ने मेलो मात्रै हो |

छिमेकोको छोरा स्कुल बाट जाने पिकनिकमा जान्छु भनि बाउ आमालाई सोधेछ | slighlty Developmantally Disable मा पर्ने अनि त्यहा केहि गरि हालला भनेर जान दिएनछन | आफु जान नपाउने पक्का पक्कि भए पछि उसका बा आमालाई भन्यो रे " ख्याल ख्यालै भए पनि जान पाउछस भनेर एक चोटि भन्दिए मनै ढुक्क हुन्थ्यो "

लौ हामि पनि यो ADHD लाई ख्याल ख्यालै भए पनि लाइक गरि दिदा यसलाई उपचारको काम गर्थ्यो कि ? मैले 3 लाइक हानि सके |
Last edited: 21-Aug-16 12:32 PM
Read Full Discussion Thread for this article