Posted by: magorkhe1 August 15, 2016
बुढाको साथी सँग
Login in to Rate this Post:     0       ?        
म पढेको हाइस्कूल को एउटा परिवार सिकागो आएको थियो | ग्यास स्टेसनमा काम गरेर हरियो पत्ता पनि बनायो |  डुल्न गएको बेला भेटेको पनि थिए | हे मुला तेरो हरियो पत्ता अहिले सम्म भएको छैन भन्थ्यो | त जस्तो भाग्यमानी कहाँ सबै हुन्छन भनेर जबाफ दिएको थिए | बिचारो रातभरी काम ग्यास स्तेसनमा गर्थ्यो बुढी भने तेही कोम्प्लेक्स मा बस्ने अर्को नेपाली ठिटो सँग आनन्द लिदी रहिछन | कसैले मलाई सुनाए बुझ्दा कुरा सल्टिने स्तिथीमा नदेखी चुप लागेर बसे | त्यो भाग्यमानी कि अभागी ?
कृपया मलाई नसोध्नुस् अनी कमेन्ट पनि नगर्नु होला कही त्यो "बुढीको साथी सँग सल्किने"  म-नेपाली भन्ने त होईन ? यिनिहरु नब्-बिबहित जोडी नभै १०-१२ बर्सका बच्चाका मातापिता हुन | 

सातै दिन रातिको काम गर्नु नै ठुलो गल्ती भन्ने एक थरी थिए | अर्का थिए काम नगरेर के गर्ने घरमा बुढा नभए सल्की हाल्नु पर्थ्यो र ? लौ भन्नुस् यो कुरामा ठिटाको दोस हो कि ठिटिको ?
Last edited: 16-Aug-16 03:15 PM
Last edited: 21-Aug-16 12:34 PM
Read Full Discussion Thread for this article