Posted by: magorkhe1 August 14, 2016
मेरो कारले मुतेर हैरान पार्यो !
Login in to Rate this Post:     1       ?         Liked by
मैले पनि $१२५ दिएर ओइल प्यान लिक बनाउन लगाए | म कार छोडेर घर आए जाठाले ग्यास्केट न फेरेर सिलिकन ग्लु मात्रै राखेछ |
तातो तेल ले सिलिकन ब्रेकडाउन हुन्छ र फेरी चुहुन थाल्छ भन्छन तेसैले सोध्नु पर्ने रहेछ ग्यस्केट फेर्छ्स कि सिलिकन मात्रै हाल्छस|  सिलिकन मात्रै हाल्ने भए १२५ का दीईन्थ्यो र ?
YouTube has made our lives easy | Every thing has DYI , I am just trying it .

Should I be proud of this title "पुरानो गाडी रिसर्च वैज्ञानिक". Somehow it became my hobby.


Last edited: 25-Aug-16 09:48 AM
Read Full Discussion Thread for this article