Posted by: atomic August 9, 2016
यस्तो नि भै रा छ !!!
Login in to Rate this Post:     0       ?        
कुरा कसरी शुरू गर्ने हो , थाहा भएन । एउटी केटी सँग चिनजान भएको १०-११ महिना भो । पहिलो भेट को हप्ता मै नजकिदों सम्बन्ध भयो । घर को सबै कुरा उनले म सँग शेयर गरिन। उमेर ले म भन्दा झन्दै ७-८ बर्स सानी थिईन । आफ्नो बोयफ्रेन सँग घर मा खाना खाने र १ शब्द कुरा बाहेक अरू केही नहुने म सँग बेलि बिस्तार गरिन् । आफ्नो प्रेमी, आफ्नै साथी सँग लसपस हुन सक्ने आशंका मलाई ब्यक्त पनि गरिन । २-३ हप्ता नबित्दै उनी मेरो डेरामा आउन थालिन । काम नभएको बेला नि काम छ भनि उनि मेरो मा आउथिन । बारूली कम्मर, बाटुलो आँखा, सुन्दर रंगिएको कपाल , जवानी ले भरिएको उस्को जीउडाल मा म मोहित नहुने कुरै भएन । हामी दुबै यौन कृडा मा मस्त हुन थाल्यौ । मैले कयौं पटक उनलाई अब यो कृयाकलाप बन्द गर्नुपर्ने प्रस्ताव नि राखें तर यो सम्भव भएन । थाहा छैन यो कहिले सम्म चल्ने हो, तर उनी भन्छिन तपाईंको बिहे नभए सम्म "म तपाईंमा डुबिरहन चाह्नछु, म आन्नदित हुन चाहन्छु" ।।।
😳
Read Full Discussion Thread for this article