Posted by: magorkhe1 August 9, 2016
COMPUTER FORMAT
Login in to Rate this Post:     0       ?        
दाहाल कान्छोले नसुरुद्दिन पारा देखायो |
एक दिन कसैले इनार बनाउन १०-१२ फिट खनेको ठाउमा नसुरुद्दिन खस्न पुगेछ | दिन भरि मानिस हरु तेरो हात दे मेरो हात ले हामि निकाल्छौ भनेछन | निक्लने विचार भए कित् कसैको हात समातेर वा आफ्नो हात समाउन दिएर निस्कनु पर्थ्यो | कति दिन बस्यो त्यो खाल्डोमा आफै बिचार गर्नुस |

यीनलाई एउटा धागो बुन्नु थ्यो बुने, तिमि हामि कमेन्ट हाल्दै बसेका छौ अनि उनि रमिते भएर बसेका छन  | यि तिनै मद्धे एक हुन जो १ कोठा चाहियो भन्ने गाम र ठाम को जिकिर धागो टुटेर जाउन्जेल गर्दैनन | 
Last edited: 09-Aug-16 12:44 PM
Read Full Discussion Thread for this article