Posted by: nozzs August 6, 2016
Some Notable nepali movies
Login in to Rate this Post:     0       ?        
दास्ढुङा हेरि भ्याइयो। Nicely done.
तर कस्तो interesting रूपमा हेरिराको बेलां लास्टां ट्या्याक्कै बिरेक लाग्दा कस्तो आधुरो अनि खल्लो लाग्छ भने नि। फिलिम पूरा upload नै नभा जस्तो, काटिएको जस्तो । एउटा निस्कर्समा पुराको भये अझ गज्जब अनि सनसनीपुर्ण बन्थ्यो।
तैपनि हेर्न लायक छ। नेपालको एउटा राजनीतिक सडयन्त्र काल्खन्ड, assassination को पाटो।
कलाकारको भुमिका, चलचित्रको प्रस्तुतिले नेपालको अरु कथित commercial movie लाई धुलो चटायेको छ।
Read Full Discussion Thread for this article