Posted by: instagram August 5, 2016
आज के बार हो ?
Login in to Rate this Post:     0       ?        
आफु त सोजो केटा क्यालेंडर कैले किनिएन मोबाइल को भर परियो मोबाइल ह्याक भएर चाहिने नचाहिने ईमेल आएर जात्रा । आफु कंप्यूटर को ज्ञाता भनेर बनाउन खोजेको लास्ट अपडेट मा कुन्नि के xx बिग्रया पो भन्छ बा । अब एउटा वकिल खोजेर फोन कंपनी माथि मान हानि को मूत्र बिशर्जन गर्ने सोच मा छु ।
तेसो गरे कसो होला । साच्ची सोमबार कैले हो ?
Read Full Discussion Thread for this article