Posted by: atomic August 3, 2016
Your favorite restaurants in KTM
Login in to Rate this Post:     0       ?        
अब १० बर्स अगाडि को कुरा पो गरे हो नि मैले त । 👹 ईन्फो को लागी थैन्क्स । कुरो मिले यही बर्स जाने योजना छ ।।। पाटन को टोल को नाम लि हाल्यौ , आई एम फेमिलियर विट देट अल 😀 । प्रस्तुतिकरण गरि दिएको मा फेरि एक पटक धन्यवाद ।।।
Last edited: 03-Aug-16 07:57 PM
Read Full Discussion Thread for this article