Posted by: Rahuldai August 3, 2016
ए काल
Login in to Rate this Post:     1       ?         Liked by
सूरज (एकान्तप्रेमी )जी को राम्रो प्रयास मात्र भन्न सक्छु । बिम्ब प्रयोग अलि मिलेन जस्तो टुक्रा टुक्रा चर्किंदैन, ढुंगा संग झर्केर बस्नुको अर्थ हुन्न । काफिया मिलाउनको खातिर मात्र शब्दको चयन गर्नाले राम्रो गजल बन्दैन । पुनर्लेखन गर्नु होस् , यही गजल स्तरीय गजल बन्न सक्छ ।

मेरो सुझाव अप्रिय लागे मेटाई दिए हुन्छ । धन्यबाद ।
Read Full Discussion Thread for this article