Posted by: underwear August 3, 2016
suing sajha admin
Login in to Rate this Post:     2       ?         Liked by
यो मुजी सोझोकेटो पक्कै पनि ट्रंप सप्पोर्टर हुन पर्छ. मुजी लजिक र कम्मन सेन्स भन्ने कुरो यसको मानसपटल बाट धेरै टाढा छ. यो मुजी कोड अप्प्रुभर रे, फेरी मिलि लाइ दिएको जवाफ मा एम आइ टी ग्र्याजुएट रे, मुजीले साझा लाइ पांच क्लास भन्ठान्या छ कि के हो.

भोलि मुजी ले पेट दुखेर कम्मड बनाउने कम्पनि लाइ सु गर्ला. मुजी बिहा भएर बच्चो नभए नलगाएको कण्डम कम्पनि लाइ सु गर्ला. साझा मा मुजी बेइजत भएर डिप्रेस्सन भएछी "मलाइ किन जन्माको" भनेर बाउ आमा लाइ सु गर्ला.
Read Full Discussion Thread for this article