Posted by: iLED009 August 2, 2016
National Innovation Center - Mahabir Pun
Login in to Rate this Post:     6       ?         Liked by
"थोपा थोपाले समुन्द्र भरिन्छ। नेपालमा बिज्ञान तथा प्रविधिको विकास प्रतिभाशाली नेपालीहरू बाट नै गर्ने र गराउने महान अभियान र अति पुण्य कार्यमा भाग लिनुहोस् र देश बिकासको लागी आफु सक्दो मद्दत गर्नु होस्। हाम्रो सुरुवाती लक्ष्य रु. ५० करोड हो जसबाट १० देखी १५ मेगावाट सम्मको जल बिद्युत उत्पादन गर्ने हो। सो जल विद्युतबाट आएको आम्दानीले "राष्ट्रिय आविष्कार केन्द्र' लाई दिगो रुपमा संचालन गर्ने हो।" - excerpt from the page.

Great initiative from a great person. Personally I believe the only path forward is, with steps like this - by engaging, exploring and applying science and technology. This gives me hope !

Follow this link for details: http://www.nicnepal.org/


Read Full Discussion Thread for this article