Posted by: instagram August 1, 2016
Justice For Nepal and Nepali
Login in to Rate this Post:     2       ?         Liked by
Atomic, म पनि चाहान्छु जनता उर्लेर प्रचण्ड बाबुराम देउवा बामदेव जस्ता चोर हरु लाइ कालो मोसो दलेर गोलि हानुन तर अमेरिका चाइ नछिरोस ! इराक , लिबिया लाइ एउटा सुन्दर देस बाट आन्तान्ककारी आखदा नाइँ बनाई दियो ! कमसे कम हाम्रो देस मा आइले बम पड्केर येति उति मरे , येह एस्तो भो उहा उस्तो भो त सुन्न पर्य छैन ! अब नेपाल को निकास गर्ने पारस सरकार ले हुन् , जोगी हुन लाग्या छन् रे , तपस्वी बनेर ज्ञान प्राप्त गरे पछि रातारात देस स्वोर्ग बन्छ , नत्र मलाई चै देस को आस मर्यो ! अब कसरि येह दिगो रुप मा बस्ने पो सोच्दै छु म त !
Read Full Discussion Thread for this article