Posted by: magorkhe1 August 1, 2016
आज यो उखान " ज्वाँई तपाईंको टोपी चै मेरो " सम्झन पुगे |
Login in to Rate this Post:     0       ?        
यो फेसबुक नहुनु पनि घर परिवार बाट टाडिनु मात्र नभई एकलकाटे हुनु रहेछ | स्काईप छ त्यो पनि दिदि र अर्का २ जना मात्रै मेरो contact लिस्ट मा छन् | दिदीले हेलो मात्र भनेर छोडेको २ ओटा म्यासेज देखे पछि आज कुरेर बसे पछि कुरा गर्ने मौका पर्यो | मुख्य कुरा चै ९४ पुगेका काका ७ दिन ICU मा राखेर ठिक भए पछि घर ल्याएको छ रे | यो कुरा संगै अरु कुरा पनि सुनियो जुन सुन्नु नपरे हुन्थ्यो सुनिए पछि मैले धेरैले नसुनेको उखान " ज्वाई तपाइको टोपी चै मेरो " सम्झिए |
क्रमस:
Read Full Discussion Thread for this article