Posted by: magorkhe1 July 30, 2016
suing sajha admin
Login in to Rate this Post:     0       ?        
हैन यहा त भाड भैलो पो भै राखेको रहेछ | NJ मा एक जना भेटेको थिए | उसले भन्थ्यो जति खेर जहाँ सुकै रिस उठेको होस् घर गैर डंग कि डंग खसी मासु ल्याएर काटेर पोख्छु | यिनले पनि आफ्नो रिस पोख्ने भाडो साझा बनाए अनि कमेन्ट पनि राम्रै संग आउदै छन् | लौ बधाई छ ?

मैले वकिल चै कसलाई राख्दा ठिक होला भनेर नाम सोच्दै थिए ठ्याक्कै मिल्यो | वहाले पनि कमेन्ट हाल्न भ्याई सक्नु भएछ |
Read Full Discussion Thread for this article