Posted by: magorkhe1 July 25, 2016
baby birth and us citizen
Login in to Rate this Post:     0       ?        
कहा जन्मिए ठिक बेठिक सबै आफ्नो आफ्नो सोच को कुरा हो |
त्यो भन्दा ठुलो कुरा : बच्चा जन्माउने आमा को Health Insurance छ कि छैन ? Insurance छैन भने कति खर्च लाग्छ त्यो तिर ध्यान दिनु भएको छ कि छैन ? ४०-५० हजार को बिल आउछ तर पछि तिर्दै जाउला भन्ने सोच छ भने राम्रै हो | बच्चा चै पियोर अमेरिकन नै होस् मुला खर्च को के हिसाब गरि राख्ने ?
Read Full Discussion Thread for this article