Posted by: magorkhe1 July 23, 2016
moving to PA
Login in to Rate this Post:     0       ?        
कुनै बेला फिलि बाट मोमो खान निमन्त्रणा मात्र हैन घर फर्किदा doggy ब्याग पनि दिने कुरा गर्नु भएको थियो |

सान्दाइले बनाएको मम को तारिफ नगर्ने को होला ? हेल्प नेपाल ले आयोजना गरेको मम पार्टीमा जाने सौभाग्य मिलेको थियो एक थरिको हैन ५ थरिका मम थिए |
Read Full Discussion Thread for this article