Posted by: magorkhe1 July 21, 2016
मेरो बिहे
Login in to Rate this Post:     2       ?         Liked by
छ बर्स पछि नेपाल गएको बेला Keen बाहेक अरुले lauch वा Dinner आऊ भनेर बोलाएका थिएनन तर बिबाह गरे पछि चार पुस्ता नाघेका ले पनि बोलाएको देख्दा यो सोसलाईज गर्ने हाम्रो तौर तरिका प्रति टिप्पणी गरेको थिए |
सिस्टाचारिता पुरा गर्दैछन अनि तिमि पनि हा मा हा मिलाई देउ |
Read Full Discussion Thread for this article