Posted by: kichhudada_siraha_madar July 20, 2016
Business Analyst Salary
Login in to Rate this Post:     0       ?        
साथि हो, यसो सल्लाह पाउम न

QA होइन BA भएर काम गरेको पाच वर्ष जति भयो आइले फुल time नै छ जागिर त, तर $८५ हजार (85K ) छ ज्याला वर्ष को. मैले काम सुरु गर्दा school गइ रा कि बैनी ले आस्ति घर मा आ बेला मलाई कति एउतै type को काम गरि रा भनेर challenge गरि (in अ good way ). उसले Automation (Ruby , Watir ) मा काम गरेर आइले दुइ वर्ष मै $110K को फुल टेम खान थाल्या छे.
She गोट मी थिन्किंग seriously मेरो दुइ टा प्रस्न तपाई हरु लाइ

पाच बर्से BA ले कति कमई खान्छन? BA बाट Automation मा career स्वीच गर्या कसैको केई सल्लाह छ कि ?
Read Full Discussion Thread for this article