Posted by: StatusPidit July 20, 2016
Please share TPS application and approval dates
Login in to Rate this Post:     0       ?        
Phew!!! बल्ल बल्ल case approve भयो ब्रो हरु। Apply गरेको September 2015 मा। EAD कारीब २ हफ्ता भित्रै हात पर्‍यो। OPT त्यागेर TPS EAD मा दर्हो काम गर्न थालियो। July 14 मा बल्ल आएर case approved भयो ब्रोहरु।

हुन त मेरो case अरु ब्रोहरु को भन्दा फरक होला, किन भने मैले EAD तुरुन्तै पाको थिए। धेरै दाजुभाईहरु ले त्यो EAD नि पाउनु भाको छैन। सबैलाई शुभकामना छ है मेरो।

Approved भाकै दिन लेख्छु भनेको मुजी यो साझामा के के encryption testing भनेर बर्बाद!!

जय् नेपाल
Read Full Discussion Thread for this article