Posted by: underwear July 20, 2016
मेरो बिहे
Login in to Rate this Post:     6       ?         Liked by
मुजी यहाँ बाट उड्न अझै एक हप्ता बाँकी छ राँडी का सन्तान ले ख्वाएरै मार्न लागे, हरेक दिन कोइ न कोइ ले खान बोलाछ मुजी दाल भात मासु हसुराको छ मेरो मुजी हुन हुन लागिसक्या सिक्स प्याक मुजी अचानक भलि बलाँ परिणत. मुजी स्वास्नी लाई भुँडी बोकाउन तम्तयार म मुजी आफैं गर्भवती जस्तै देखिन्छु. त्यसमाथी मुजी क्रस फिट कि एउटी सेक्सी जाँठी ले फेस्बुकां मेरा क्रस फिट का मित्र हरु सित को ग्रुप फोटो पठाएर "वी अल मिस्स यु हियर" भनेर लेखि. माटोक्ने नेपालाँ लत्रिएका दुध भाका भाउजु, माइजु, सासू, आन्टी देख्दा देख्दा बान्तै गर्न लाग्या म अचानक मुजी त्यो फोटाँ तनक्क तन्किएका दुध र ठिटीहरु का बलिश्ट मांसल तिघ्रा र पाखुरा देखेर मुजी तुरन्तै फर्किउँ जस्तो लागिराछ, तर मुजी उड्नु अघि:

भोली दिउँसो बत्तिस्पुतली मा काका ससुरा कहाँ लन्च
भोली राती रत्ने कां डिनर
पर्सी दिउँसो रेग्मी बाउन कां लन्च
पर्सी राती खर्पन कां डिनर
सनिवार् दिउँसो +२ का मुजी हराम्जादा हरु सित झमेलाँ लन्च
सनिवार् राती मामा मुजी कां डिनर
अIइतवार दिउँसो बाउ को साथी कहाँ लन्च
अIइतवार राती फुपु सासु कहाँ डिनर
सोम्वार दिउँसो सानीमा कहाँ लन्च
सोम्वार राती अर्की सानीमा कहाँ डिनर
मंगलवार दिउँसो सानोहजुरबाउ कहाँ लन्च
मंगलवार राती परिवार को बाहिर खान जाने प्लान
बुधवार दिउँसो आफन्त हरु लाई मुजी घराँ खान बोलाको
धन्न मुजी बुधवार बेलुकी को फ्लाइट छ् दुबइ को लागी, त्यहाँ बाउ को अर्को मिल्ने साथी २ दशक देखी बस्या छन, दुई दिन तिनको खातिर्दारी, माटोक्ने अमेरिका ल्यान्ड गर्दा व्हीलचेयर मा आइएला जस्तो छ्

मुजी कस्ले भन्छ नेपाल खान नपाउने देश भनेर, यहाँ मुजीहरु ले ख्वाएरै मार्न लागिसके
Read Full Discussion Thread for this article