Posted by: magorkhe1 July 20, 2016
Looking for Bijendra Basnet
Login in to Rate this Post:     0       ?        
गुल्लाड़े हो किन पाजी र साजी भनि गालि गरि राख्या ? व्यक्तिगत इन्फो भन्या के हो ?
यिनले नामै त राख्या हुन् फोटो तास्या हुन् र ? मुला हो तरुनिका फोटो राख्दा तिम्लाई केहि भएन नाम राख्दा तथानाम गर्छौ ? तिमीहरु र ति गुल्लाडे हरु जसले खादा लगाएर फोटो खिची भनि हात धोएर पछि लागेका थिए, तिमीहरुको दिमाग तेती नै रहेछ |

मैले पनि पिटर कार्लोस भनि नया नाम राखेका व्यक्ति २००० सालमा अमेरिका छिरेका हुन् | यिनलाई चिन्ने भेट्ने कोहि हुनु हुन्छ भने inbox सुचना दिनु भए भेटि पनि टक्य्राउने थिए | भेटि paypal मार्फत मात्र हुनेछ |
Read Full Discussion Thread for this article