Posted by: instagram July 14, 2016
STUDY OR WORK
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिका मा पढेर मात्र नि केइ हुन्न मित्र पढ़ाई र कागज़ दुइअटै हुन पर्ने रैछ । IT मा गएउ भने चाहि काम पैसा कागज़ दुइतै हुन्छ। पढेर मात्र के गर्नु (unless you study some technical major, which will give you direct job) पछि जाने IT को शरण मैं हो ।
Read Full Discussion Thread for this article