Posted by: underwear July 13, 2016
मेरो बिहे
Login in to Rate this Post:     0       ?        
अहिले मुजी राती दुइ बजेर पन्ध्र मिनेट गयो मुजी मुत्न उठ्या छु, धन्न मुजी हजुरबाउ जाँठो को कोठा लाइ सजाइदिया छन् त्यसैले बाथरूम एट्याट्च्ड छ, मुजी जाँठी साडी नै लगाएर सुत्या छे, बल्ल दिल खोलेर मोरी लाई बिना पिल्स चिकेर भुँडी बोकाउने परमिशन पाइयो भन्या त जाँठी "साडी खोल्यो भने फेरी लगाउन १ घण्टा लाग्छ " भनेर नेप्री, "अब चिकामारी क्यालिफोर्निया मै गएर गरम्ला भन्छे" लौ त भनेर मुजी सुतें, बिहे मुजी दुई घण्टा मा सिध्ह्याइयो, मन्दिराँ गरियो, माटोक्ने तैपनी मुजी १०० जना सामेल सबैलाई ख्वाउन पर्‍यो, द्वारीका मा ४५ जना लाई बुक गर्या मुजी ८० जना आए मुजी बाउ को ब्लड प्रेसर हाइ बल्ल तल्ल मुजी १ बजे सयन कक्ष मा गाको सुत्न अहिले मुजी मुत ले च्याप्यो.

नास दाजु, इन्स्टाग्राम, गोर्खेदाई, जेरिस्वारी ब्रो धेरै धेरै धन्यवाद.

मंगले ब्रो, हाँसेर मार्यौ हो, मुजी म जस्तो ज्वाईं त लाल्टेन बालेर नि पाउँदैन.

खैर अब सुत्न जानु पर्यो, मोरी को मेकअप कसले गर्द्या हो कुन्नी साक्छ्यात प्रीती जिन्टा जस्तै देखिएकी छ, नचिके नि मुजी दुध मुसार्न त दिन्छे होला.

ल त सोम हरु बाँकी पछि.
Last edited: 13-Jul-16 02:47 PM
Read Full Discussion Thread for this article