Posted by: underwear July 12, 2016
Login in to Rate this Post:
0
?
माटोक्ने आज मेरो बिहे, आधा घण्टा मा स्वयम्बर, मुजी पसिना ले निथ्रुक्क भैसकें, म मुजी कुमार को इज्जत को नीलामी हुन लाग्यो लौन गुहार गुहार. मुजी बाथरूम मा बसेर फोनां लेखिराछु, तुरी सुकेर खुर्सानी जस्तो भैसक्यो. लौन कसैले बचाउ.