Posted by: Rahuldai July 12, 2016
Is Sajha dead?
Login in to Rate this Post:     2       ?         Liked by
साझा मृत भा छैन , सुस्त भाको हो । उहिले उहिले जस्तो सबैको रुचि साझा तिर नभएको पक्कै हो । फेसबुक र ट्वीटरमा भुल्न थाले , सांसारिक जीवन जगतमा रम्न थाले ।

यसको अर्थ यो हैन कि साझाको अब कुनै अर्थ छैन । साझा कालान्तर सम्म साझा कै रुपमा रहने छ । हो धेरैलाई साझाले स्थापित लेखक, गजलकार , कथाकार बनाइ दिए । साझा प्लेट फर्म प्रयोग गरे , टेस्ट गरे । सफल भए यसैमा पछि ह- गेर गए ।
Read Full Discussion Thread for this article